५ कार्तिक २०८३, बिहिबार

एमाले अध्यक्ष ओलीलाई प्रधनमन्त्री बनाउन कसरत सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliकाठमाडौं, १६ असोज । प्रमुख राजनीतिक दलहरुले सहमतीय सरकार निर्माणको कसरत सुरु गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले संसद बैठकमार्फत पदीय जिम्मेवारीबाट अलग रहने घोषणा गरेपछि यो कसरत सुरु भएको हो ।

विगतका भद्र सहमति मा दरार उत्पन्न नभए संविधान निर्माणका सहयात्री कांग्रेस, एमाले र एमाओवादीसहितका दलहरु सम्मिलित सरकार बन्ने समाचार कान्तिपुर दैनिकले छापेको छ ।

उक्त सहमतिअनुसार सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् ।