काठमाडौं, १३ असोज । अमेरिकाको नेसनल एरोनोटिक्स एण्ड स्पेस एडनिमिस्ट्रेसन नासाले मंगल ग्रहको सहतमा पानी रहेको पुष्टि गरेको छ ।
नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको टोलीले यो रहस्य पत्ता लगाएको समाचार नागरिक दैनिकले छापेको छ ।
पृथ्वीको जुम्ल्याहा ग्रह भनिने मंगल ग्रहमा पछिल्लो ग्रिष्म ऋतुमा पानीको बहाब देखिएको तथ्य सोमबार सार्वजनिक गरिएको हो ।
















प्रतिक्रिया