५ कार्तिक २०८३, बिहिबार

चिनिया राष्ट्रपतिले भने, ‘नेपालको पक्षमा हामी छौँ चिन्ता नगर्नुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CHINA-BEIJING-V-DAY PARADE-XI JINPING (CN)काठमाडौं, ११ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपीङसँग न्युर्योकमा शनिबार संक्षिप्त भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७० औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजित आयोजित उच्चस्तरीय राउन्ड टेवल साउथ साउथ को अपरेसनका अवसरमा उक्त भेट भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

राष्ट्रपति सीले मन्त्री सिंहसँग भूकम्पपछिको पूनर्निर्माण र नयाँ संवैधानिक विकासमा चीन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।