५ कार्तिक २०८३, बिहिबार

यसरी हुँदैछ नेपाली गुम्बाहरूमा चीन विरोधी गतिविधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-mapकाठमाडौं, ११ असोज । संस्कृति तथा पर्यटनमन्त्री कृपाशुर शेर्पाले नेपालका गुम्बाहरुमा चीनविरोधी गतिविधि भइरहेको बताएका छन् ।

भूकम्पमा भत्किएको बौद्ध स्तुप पुनर्निर्माणका लागि चिनियाँ आर्थिक सहायता सम्बन्धि सम्झौतापत्रमा हस्तक्षर कार्यक्रममा उनले भने केही गुम्बामा चीन विरोधी अवाञ्छित गतिविधि भइरहेको सूचना हामीसँग छ ।

तर उनले कुन कुन गुम्बामा त्यस्ता गतिविधि भइरहेका छन् भन्ने खुलाएनन् । अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।