५ कार्तिक २०८३, बिहिबार

प्रतिसेकेन्ड एक जनाले आत्महत्या गर्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suside-manकाठमडौं, १० असोज । विश्व स्वास्थ्थ संगठनका अनुसार विश्वमा प्रति सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् ।

७५ प्रतिशत आत्महत्याका घटना निम्न र मध्यम आय भएका देशका नागरिकमा भएको पाइएको समाचार नागरिक दैनिकले छापेको छ ।

विश्वमा कुल मृत्यको १ दशमलव ४ प्रतिशत हिस्सा आत्महत्याको छ भने कुल मुत्युको कारणमध्ये १५ औं कारणका रुपमा आत्महत्या पाइएको छ ।