५ कार्तिक २०८३, बिहिबार

भारतविरुद्ध चीनले अब नेपालीका पक्षमा यसरी सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-china-flagकाठमाडौं, ९ असोज । चीनले नेपालको संविधान बहुसंख्यक जनताबाट अनुमोदित भएको उल्लेख गर्दै सरसामानको आपूर्ति बढाउने संकेत दिएको छ ।

संविधान घोषणापछि भारतबाट अत्यावश्यक वस्तु आयातमा समस्या उत्पन्न भइरहेका बेला चीनले यस्तो संकेत दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

शुक्रबार बेइजिङमा चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री फङ सियाङले आफैँ सहयोग प्रस्ताव राखेका हुन् ।

उनले तातोपानी र केरुङ नाका खुलाउन पहल गर्ने बताएका छन् ।