५ कार्तिक २०८३, बिहिबार

भारतीय कर्मचारीले नेपाली ट्याङ्करमा तेल भर्न दिएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tranker-oilकाठमाडौं, ९ असोज । भारतीय आयल निगमले असुरक्षाको कारण देखाउँदै रक्सौलस्थित भारतीय डिपोमा इन्धन लिन गएका नेपाली गाडीमा तेल भर्न रोकेको छ ।

डिपोमा पुगेका ५६ ट्यांकर दुई दिनदेखि त्यत्तिकै थन्किएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

नेपाल आयल निगमका अनुसार बिहीबार बिहान पुगेका ती ट्यांकरमा इन्धन भरिएको छैन् । भारतीय आयल निगमका कर्मचारीले ती ट्यांकरलाई मूल गेटबाट भित्र जान समेत दिएका छैनन् ।