५ कार्तिक २०८३, बिहिबार

भारत अंगिकृत नागरिकलाई ठूला पदमा किन नियुक्ति गर्न चाहन्छ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagariktaकाठमाडौं, ८ असोज । मुलुकका मुख्य राजनीतिक पदमा विदेशीमुलका र अंगीकृत नागरिकता लिएका व्यक्तिको नियुक्ति विश्वभरनै विवादित बन्ने गरेको छ ।

पछिल्लो समय अन्तरदेशीय बसाइँसराइदर तीब्र भइरहेकाले पनि यो विषयमा बढी बहस हुन थालेको छ।

नेपालको नयाँ संविधानमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री प्रधानन्यायाधीश सभामभुख राष्ट्रियसभाका प्रमुख सुरक्षा निकायका प्रमुख बन्न वंशजकै आधारमा नागरिक हुनुपुर्न व्यवस्थामा छिमेकी भारतले भने असन्तुष्टी जनाएको छ।

पछिल्लो समय भारतीय विदेश मन्त्रालयको हवाला दिँदै भारतीय एक अखवारमा सात बुँदे असन्तुष्टी मा पनि अंगीकृत नागरिकता प्राप्त ब्यक्ति पनि प्रमुख पदमा पुग्न पाउने व्यवस्था संविधानमै गर्न आग्रह गरेको समाचार नागरिक दैनिकले छापेको छ ।