५ कार्तिक २०८३, बिहिबार

भारतलाई पाठ सिकाउन नेपालले यस्तो तयारी गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china_nepal_flagकाठमाडौं, ८ असोज । सरकारले गत भदौ १२ गतेको भूकम्पपछि बन्द बिहान चीन जोड्ने उत्तरतर्फको नाका तातोपानी र रसुवागढी औपचारिक रूपमा कुटनीतिक पहल थालेको छ ।

प्रदेश सीमांकनमा असन्तुष्ट राजनीतिक दलहरू तथा समूहले तराई मधेसमा आन्दोलन चर्काउँदै लैजाँदा दक्षिणी भारतीय नाकामा अवरोध हुन थालेपछि उत्तरी मुख्य नाका तातोपानी र रसुवागढी खुलाउन उच्च तहबाटै चासो देखाएको समाचार आजका नागरिक दैनिकले छापेका छन् ।