५ कार्तिक २०८३, बिहिबार

गुन्डा नाइके गणेश लामाले किन बनाए चालीस लाखको कागज ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancyकाठमाडौं, ६ भदौ । गुन्डा नाइके गणेश लामाले एक व्यवसायीलाई अपहरण गरी ४० लाखको कागज गराएका छन् ।

प्रहरीले उनका एक सहयोगीलाई पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

महानगरीय प्रहरी परिसरले लामाका सहयोगी विक्रमजित लामालाई पक्राउ गरेको छ ।

लामा नाइके भने भागेर विदेश पुगेका छन् । जग्गा कारोबारसम्बन्धी विवादमा लामाले यस्तो गरेका हुन् ।