१ कार्तिक २०८३, शनिबार

अहिले नयाँ संविधान घोषणा हुँदै , कान्तिपुर टेलिभिजनको लाइभ यहाँ हेर्नुहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad
काठमाडौँ, ३ असोज । नेपाली जनताले आज नयाँ संविधान पाउँदैछन् । ६५ बर्षपछि जनताका प्रतिनिधिले नै जनताका लागि लेखेको नेपालको संविधान’ राष्ट्रपति रामवरण यादवले घोषणा गर्दै हुनुहुन्छ ।

हेर्नुस् प्रत्यक्ष प्रशारण
https://www.youtube.com/watch?v=tEL8lNifYao
सौजन्यः कान्तिपुर टेलिभिजन