१ कार्तिक २०८३, शनिबार

देउखुरीको नर्तीमा अस्थाई प्रहरी पोष्टमा बम विष्फोट (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang-Deukhuri-Bom

– दशरथ घिमिरे / देउखुरी

बिष्फोटबाट छिमेकी शिवा शर्मा पोख्रेलको घरमा आंशिक क्षति पुगेको छ । बिष्फोटबाट घरको ढोका हाल्लिनुका साथै सिसा र ढोकाको कब्जा फुस्किएको घर धनीले शर्माले जानकारी दिनुभयो । आज (आइतबार) बिहान करिब साढे १ बजे बम पड्किएको ठूलो आवाज सुनिएको थियो । बमको टुक्राहरु पाँच सय मिटरसम्म पुगेको स्थानीयले बताए । वडा प्रहरी कार्यालय लमहीको मातहतमा रहेने गरी २०७१ सालमा नर्तीमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको थियो ।