२१ कार्तिक २०८३, शनिबार

नेपालको संविधान २०७२ आज जारी हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bicc-Sambidhan-sava-bhawanकाठमाडौं, ३ असोज । राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाबाट पारित भएको नेपालको संविधान २०७२ प्रारम्भ हुने भएको छ ।

संविधानसभ भवन नयाँ बानेश्वरमा आज ५ बजे हुने विशेष समारोहमार्फत राष्ट्रपति डा.यादवले नेपालको संविधान २०७२ लाई प्रारम्भ भएको घोषणा गर्नु हुनेछ ।

राष्ट्रपतिले संविधानसभामा हुने विशेष समारोहमा बाचन गर्ने पत्र सरकारले बनाइ दिनेछ । सो पत्र मन्त्रिपरिषदले अनुमोदन गरेर उपलब्ध गराउनेछ ।

आठ वर्षको लामो प्रतिक्षापछि दोस्रो संविधानसभाले नेपालको संविधान २०७२ पारित गरेको हो ।