काठमाडौँ, २ असोज । संविधानसभा भवन नयाँ बानेश्वरबाट आइतबार नयाँ संविधान घोषणा हुँदैछ । ऐतिहासिक दिनलाई विशेष बनाउन संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष साजसज्जा तथा तयारीहरु गरिएको छ । हेर्नुस् यस्तो छ संविधानसभा भवनको रौनकः
आइतबार घोषणा हुने नेपालको संविधान २०७२ को पूर्व सन्ध्यामा संविधानसभा भवनमा नेपालको झन्डा फहराएर गरिएको सजावट राष्ट्रपति डा रामवरण यादवले आइतबार घोषणा गरिने नेपालको संविधान २०७२ को पूर्व सन्ध्यामा शनिबार गरिएको पूर्वाभ्यासमा सहभागी सुरक्षाकर्मीहरुराष्ट्रपति डा रामवरण यादवले आइतबार घोषणा गरिने नेपालको संविधान २०७२ को पूर्व सन्ध्यामा राष्ट्रपतिद्वारा गरिने कार्यक्रमको पूर्वाभ्यास गर्दै आइतबार घोषणा हुने नेपालको संविधान २०७२ को पूर्व सन्ध्यामा संविधानसभा भवनमा नेपालको झन्डा फहराएर गरिएको सजावट
प्रतिक्रिया