कैलाली, २ असोज । थरुहट थारुवान संघर्ष समितिले आन्दोलनलाई सशक्त बनाउन भन्दै युवा दस्ता सार्वजनिक गरेको छ ।
शुक्रबार पहलमानपुर गाविस ९ नक्फोर्वा गाउँमा जिल्लास्तरीय युवा भेला आयोजना गरी दस्ता गठन भएको हो ।
युवा स्वयमसेवक दस्ता गठन गरेको थारु नेताहरुले संविधान जारी हुने दिन असोज ३ गते कालो झन्डासहित प्रदर्शन गर्ने समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया