५ कार्तिक २०८३, बिहिबार

आमाको कोख भाडामा दिन नपाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garva mahilaकाठमाडौं, २ असोज । सरकारले नेपालका अस्पतालबाट विदेशी नागरिकलाई सरोगेसी कोख भाडा सेवा दिन कानुन बनाउने आफ्नो निर्णय पूर्वनिर्णय बदर गरेको छ ।

सरकारको यो निर्णयसँगै मुलुकमा सरोगेसी सेवा प्रतिबन्धित भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

मन्त्रिपरिषदको बैठकले संचार मन्त्रालयको नाम परिवर्तन गरी सूचना तथा संचार प्रविधि मन्त्रालय कामय गरेको छ ।