५ कार्तिक २०८३, बिहिबार

नजिकै बसेकी युवतीसँग जिस्किँदा आठ जनाको ज्यान यसरी गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus-Accidentमन्थली, २ भदौ । रामेछापको सालुमा शुक्रबार बस सडकबाट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ५० भन्दा धेरै घाइते भएका छन् ।

मन्थलीबाट गोठगाउँ गइरहेको अरनिको यातायतको बस सडकबाट झन्डै सय मिटर तल खसेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

घाइते यात्रुका अनुसार चालकले सिट नजिकैको युवतीसँग जिस्किदैँ बस चलाएकाले दुर्घटना भएको हो ।