काठमाडौं, १ असोज । एन्फाले नियोजित षडयन्त्रको आरोप लगाएका एपीएफका प्रशिक्षक कृष्ण थापासँग स्पष्टीकरण लिएको छ ।
असोज २ गते १० बजेभित्र लिखित जवाफ पेश गर्ने गरी स्पष्टीकरण मारिएको एन्फाका सिइओ इन्द्रमान तुलाधरले बताएको समाचार नागरिक दैनिकले छापेको छ ।
यसैबीच मोरङ र झापाका अध्यक्षले संयुक्त बिज्ञप्ति जारी गर्दै थापालाई बर्खास्तको माग गरेका छन् ।















प्रतिक्रिया