१० कार्तिक २०८३, मंगलबार

बबई नहरमा डुबेर एक युवकको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बबई नदीको फाइल तस्बिर
बबई नदीको फाइल तस्बिर

– सुदीप अधिकारी
बर्दिया, ३१ भदौ । बबई नदीको पश्चिम नहरमा डुबेर एक युवकको ज्यान गएको छ ।

नहरमा नुहाउने क्रममा नहरको साइफनमा फसेर नेउलापुर– ७ भुरिगाउँका करिव ३८ वर्षीय तुलसीराम थारुको ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिजुलीनाथ योगीले जानकारी दिए ।

नदीमा माछा मारेर फर्कदै गर्दा उनी साथीहरु सँग नहरमा नुहाउन गएका थिए । नहरमा निमार्ण गरिएको साइफन भन्दा माथी नुहाउँदै गरेका तुलसीरामलाई पानीका बेगले बगाएर साइफनमा पुर्याएको प्रत्यक्षदर्शीहरुले बताए ।