१ कार्तिक २०८३, शनिबार

सरकारद्वारा थारु आन्दोलनकारीलाई हेपेपछि वार्ता टोली आक्रोशित, वार्ता बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

प्रधानमन्त्री कोइरालाले थारुहरूलाई नौ बजे बालुवाटारमा वार्ताका लागि बोलाउनुभएको थियो । सो वार्तामा आफूहरू सहभागी नहुने लेखीको भनाइ छ । सरकारले थारुहरूसँगको वार्तालाई हेलचेक्र्याइका रुपमा लिएपछि थारु आन्दोलनकारी आक्रोशित भएका छन् । वार्ताका लागि थारुहरू लचक रुपमा प्रस्तुत भएका छन् । तर उनीहरूको मागका विषयमा सरोकारवाला निकायबाट वेवास्ता हुँदै आएपछि थारु आन्दोलनकारी पनि कडा भएका हुन् ।