१० कार्तिक २०८३, मंगलबार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौं, २९ भदौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल चैत महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी न्युट्रेसन एण्ड डाइअटेटिक्स चतुर्थ वर्षको (शोधपत्र बाहेक) परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशन गरिएको छ ।

त्यसैगरी गत जेठ/असार महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ पोस्टग्याजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी (२०७१ को) परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ । रासस