५ कार्तिक २०८३, बिहिबार

रिसाएका गच्छदारलाई फकाउँदै नेताहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijaya Gachhedarकाठमाडौं, २९ भदौ । कांग्रेस, एमाले र एमाओवादीले संविधान घोषणा भएको एक साताभित्रै पहिलो संशोधन गर्ने सर्तमा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई संविधान निर्माण प्रक्रियामा समेट्ने प्रयास जारी राखेका छन् ।

मधेस केन्द्रीत दलले संविधानसभाको मतदान प्रक्रिया बहिष्कार गरेका बेला फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई संविधान निर्माण प्रक्रियामा संलग्न गराउन तीन दलले प्रयास थालेको स्रोतले जानकारी दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।