१ कार्तिक २०८३, शनिबार

देउखुरीका थारुको सराहनीय कार्य, बन्द खुलेपछि यस्तो देखियो लमही (तस्बिरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lamahi-Bazar-Deukhuri-Dang

– दशरथ घिमिरे

‘एक महिनादेखिको बन्दले व्यवसायी र सर्वसाधारणहरू दिक्क भएका थिए’, भट्टराईले भन्नुभयो, ‘बजारमा चहलपहल बढेको छ । अब समस्या नहोला ।’ लामो समयसम्म भएको बन्द खुलेका कराण देउखुरीका सर्वसाधारणले ठूलो राहात महसुस गरेका हुन् । ‘बन्दले सबै क्षेत्रमा हानि नोक्सानी पुर्‍याएको थियो’, देउखुरी उद्योग वाणिज्य संघका सह–सचिव एवम् शशि सु–सेन्टरका सञ्चालक शशिराम नेपालीले भन्नुभयो, ‘बन्दले कसैलाई फाइदा पुर्‍याउदैन ।’ थरुहट/थारुवान संयुक्त संघर्ष समिति देउखुरीले बन्दको बिहान ५ बजेदेखि अनिश्चितकालसम्मका लागि फिर्ता लिएको जनाएको छ ।