काठमाडौं, २८ भदौ । भ्याटिकनका प्रभावशाली इसाई धर्मगुरु फर्नान्डो फिलोनीको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ ।
सरकारले भ्याटिकन सरकारलाई पत्र लेखेर फिलोनीको नेपाल भ्रमण अहिले उपयुक्त नरहेको जानकारी गराएपछि उनको भ्रमण स्थगित भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
हाल बंगलादेशमा रहेका उनी भारत हुँदै मंगलबार काठमाडौं आउने तयारीमा थिए ।















प्रतिक्रिया