१० कार्तिक २०८३, मंगलबार

बाटोमा हिँडिरहेका बेला करेन्ट लागी मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, २४ भदौ । सिन्धुपाल्चोक जिल्लाको भोटसिपा–५ निवासी ४० वर्षीय डम्बरबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधबार बेलुका बोटोमा हिँडिरहेको अवस्थामा मेनलाइनको तार चुँडेर करेन्ट लागी घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

एक साताअघि पनि करेन्ट लागेर नै ११ वर्षीया बालिकाको मृत्यु भएको थियो ।