१० कार्तिक २०८३, मंगलबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquakeकाठमाडौँ, २३ भदौ । बुधबार साँझ ६ः२३ बजे दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको छ ।

साँझ गएको भूकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विनाशकारी ‘गोरखा भूकम्प’पछि चार रेक्टर स्केल र त्यसमाथिको ३९३ परकम्प गइसकेका छन् । रासस