– नरेश के.सी.
सीमाङ्कनको विषयमा धेरै विवाद गर्नु जरुरी नै छैन । मधेसले आफ्नो सीमा आफै तोकेको छ । मधेसको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको समथर भूभाग र चुरे दक्षिणको क्षेत्र सबै मधेस हो । मधेसले आफ्नो सीमा मात्रै बताउँदैन की आफ्नो पहिचान पनि बताइरहेको छ । सबैभन्दा महत्वपूर्ण कुरा यो छ की प्रस्तावित संविधानको मस्यौदामा आन्दोलन र क्रान्तिको मुद्दालाई संस्थागत गर्दै राजनीतिक सहमतिको दस्ताबेजको रुपमा संविधान जारी गर्न थालिएको भनिएको स्पष्ट भाषामा उल्लेख हुँदाहुँदैँ ४ जना नेताहरुले जथाभावी गर्न खोज्नु कत्तिको न्यायसँगत हुन्छ ?
















प्रतिक्रिया