काठमाडौं, २० भदौ । काठमाडौंको जोरपाटीमा तेञ्जिङ शेर्पाले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
व्यस्त बजारमा गोली चलाउने शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ शेर्पााले गोली चलाएको प्रहरी भनाइ छ । शेर्पाले गोली चलाउनुको कारण खुल्न सकेको छैन ।
स्रोतका अनुसार लेनदेनको व्यक्तिगत विवाद शेर्पाले गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले गोली चलेको विषयमा अनुसन्धान जारी राखेको जनाएको छ ।















प्रतिक्रिया