काठमाडौं, १२ भदौ । नेपाल प्रहरीले निरीक्षक पदको अन्तिम नतिजा शनिबार सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक पद खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७१ असोज २४ गते प्रकाशित विज्ञापन अनुसार अन्तर्वार्ता परीक्षामा सम्मिलित भएका खुल्ला तथा समावेशी समूहतर्फ अन्तिम नतिजा शुक्रबार प्रकाशन गरिएको हो ।
उक्त नतिजाको विस्तृत विवरण प्रहरी प्रधान कार्यालय सूचना पाटी तथा नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :
नेपाल प्रहरीको प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा सम्बन्धी सूचना !












प्रतिक्रिया