९ कार्तिक २०८३, सोमबार

भन्सारका नायब सुब्बा एक्काईस हजार घुससहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadi Pakrauभीमदत्तनगर, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुससहित आइतबार साँझ पक्राउ गरेको छ ।

अख्तियारको क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरले दिएको जानकारीअनुसार भारतबाट नेपाल आयात गरिने सामान बिना भन्सार आउन दिने भन्दै सेवाग्राहीबाट लिएको २१ हजार नगदसहित उक्त छोटी भन्सार कार्यालयका नासु यादव श्रेष्ठ पक्राउ परेका छन् ।

कार्यकक्षमै घुस लिँदालिँदै पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।