९ कार्तिक २०८३, सोमबार

नेपालमा फेरि गयो नयाँ भूकम्प, केन्द्रविन्दु ताप्लेजुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taplejungकाठमाडौं, ३० साउन । नेपालमा शनिबार अर्काे नयाँ भूकम्प गएको छ ।

आज बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लो आसपास केन्द्र भएर ४.५ रिक्टर स्केलको नयाँ भूकम्प गएको छ ।

यो ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले राससलाई जानकारी दिनुभयो ।

यसअघि बिहान १० बजेर १० मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।