२१ कार्तिक २०८३, शनिबार

संविधानसभाको बैठक फेरि सर्‍यो, अब पाँच बजे बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौं, २४ साउन । शनिबार तीन पटकसम्म सरेर आइतबार आज दिउँसो एक बजे तोकिएको संविधानसभाको बैठक फेरि सरेको छ । दिउँसो १ बजे बोलाइएको बैठक अब साँझ पाँच बजे बस्नेछ ।

संविधान निर्माणमा भएको सहमतिको प्रतिवेदन संवाद समितिले तयार पार्न समय लगाएकाले संसदको बैठक पाँच बजेका लागि बोलाइएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए ।

सम्वाद समितिले संविधानमा भएको सहमति संसदमा पेश गर्नुपर्ने छ ।