२१ कार्तिक २०८३, शनिबार

यस्तो बन्दैछ ६ प्रदेशको संघीय नेपाल, कुन प्रदेशमा कुन-कुन जिल्ला समेटिए ? (हेर्नुस् सहमतिपत्र)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CPDCC Meetingकाठमाडौं, २३ साउन । प्रमुख दलका शीर्ष नेताहरुको बैठकले ६ प्रदेशको सीमांकनमा सहमति गरेका छन् ।

सिहंदरबारमा जारी प्रमुख दलका शीर्ष नेताहरुको अन्तिम चरणको छलफलले प्रदेशको सीमांकनमा सहमति जुटाएको हो । बैठकमा सहभागी एक नेताका अनुसार शीर्ष नेताहरुले ६ प्रदेशमै सीमांकनको टुङ्गो लगाएका हुन् । सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ ।

नयाँ सहमतिअनुसार अब नेपाल ६ प्रदेशसहितको संघीयतामा जानेछ । सीमांकनको टुङ्गो लागेपछि अब नामांकन प्रदेशका नागरिकले गर्नेछन् ।

यस्तो छ दलहरुले सहमति जनाएको ६ प्रदेशको संघीय नेपाल :

pradesh-ff