२१ कार्तिक २०८३, शनिबार

वर्षाको पानीले सिंहदरबार यसरी डुब्यो ! (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । मुलुकको मुटू सिंहदरबार डुबानमा पर्‍यो भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । हो आज त्यस्तै भएको छ ।
सिंहदरबारको पूर्वीगेट (अनामनगर)को आसपासको क्षेत्र डुबानमा परेको हो ।

डुबान भएपछि आवतजावतमा समस्या भएको स्थानीयले बताए । पानी जाने ढलको व्यवस्था राम्रो नहुँदा पानीको निकास नभएको जनाइएको छ ।

पानीले सिंहदरबारको पूर्वगेट आसपासको सबै क्षेत्रमा घुँडाघुँडासम्म पानी जमेको छ । पानीका कारण बाटो हिँड्ने बटुवाका साथै सवारी साधनलाई समेत समस्या परेको थियो । तस्बिरमा आफैँ हेर्नुस्

11 10 9 8 7 6 5 4 3 2 1