३० आश्विन २०८३, शुक्रबार

ससुरा-बुहारी सात वर्षपछि सँगै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amitabh-bachchan-and-aishwarya-rai-bachchan-nice-stillएजेन्सी । सात वर्षपछि बलिउडका ससुरा बुहारी अर्थात अमिताभ बच्चन ऐश्वर्या राय बच्चन एकै पर्दा देखिने भएका छन् ।

भारतीय सञ्चारमाध्यका अनुसार निर्देशक उमङ्ग कुमारले बनाउन सर्वजीतको बायोपिकमा ससुरा बुहारी देखिन लागेका हुन् ।

बलिउडका ख्यातिप्राप्त ससुरा बुशारी अभिताभ बच्चन र ऐश्वर्या राय ७ वर्षपछि फेरि एकसाथ एकै पर्दामा देखिने भएका छन् । उनै उमङ्गले बलिउडका यी ससुरा बुहारीलाई फेरी एकसाथ पर्दामा प्रस्तुत गर्न लागेका हुन् ।

फिल्ममा ऐश्वर्या राय सर्वजीतको बहिनी दलवीरको भूमिकामा देखिने छिन् भने अभिताभ पाकिस्तानी वकिलका रुपमा देखिने छन् । यी ससुरा बुहारी ७ वर्षअगाडि सरकार राजमा सँगै देखिएका थिए ।