३० आश्विन २०८३, शुक्रबार

सुनिल थापालाई बलिउडमा रिब्रेक दिलाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunil-thapa-232x300एजेन्सी । भारतीय सञ्चारमाध्यले सुत्रलाई उद्धृत गर्दै जनाएअनुसार नेपालका राते काइला अर्थात सुनील थापालाई बलिउडमा रिब्रेक दिलाउने फिल्म मेरी कोमका डेब्यु निर्देशक उमङ्ग कुमारले सर्वजीतको बायोपिक बनाउँदै छन् ।

बलिउडका ख्यातिप्राप्त ससुरा बुशारी अधिताप बच्चन र ऐश्वर्या राय ७ वर्षपछि फेरि एकसाथ एकै पर्दामा देखिने भएका छन् । उनै उमङ्गले बलिउडका यी ससुरा बुहारीलाई फेरी एकसाथ पर्दामा प्रस्तुत गर्न लागेका हुन् ।

फिल्ममा ऐश्वर्या राय सर्वजीतको बहिनी दलवीरको भूमिकामा देखिने छिन् भने अभिताभ पाकिस्तानी वकिलका रुपमा देखिने छन् । यी ससुरा बुहारी ७ वर्षअगाडि सरकार राजमा सँगै देखिएका थिए । आजको समाचारपत्रमा खबर छ ।