८ कार्तिक २०८३, आइतबार

बाख्राको डोरीमा झुण्डिदा दुधे बालकको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, ८ साउन । अर्घाखाँचीमा बाख्राको डोरीमा झुण्डिएर दुधे बालकको ज्यान गएको छ ।

बाख्रालाई घाँस झुण्ड्याउने डोरीमा अड्किएर जलुके-५ बडीदमार बस्ने टिका राम पुलामीको २ बर्षीय छोरा शिशिर पुलामीको मृत्यु भएको छ ।

विहिबार बाख्राको गोठमा खेल्ने क्रममा घाँस झुन्ड्याउन राखेको डोरीमा टाउको अड्किन गई झुण्डिएका उनलाई उपचारको लागि मेडिकलमा लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।