३० आश्विन २०८३, शुक्रबार

प्रहरीको आईपीएस अधिकारी बनिन् प्रियंका चोपडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priyanka-1मुम्बई । अभिनेत्री प्रियंका चोपडा प्रकाश झाको फिल्म गंगाजल २ मा आईपीएस अधिकारी आभा माथुरको भुमिकामा देखिएकी छिन् । यो फिल्मसँग जोडिएको एक तस्वीर सार्वजनिक भएको छ । यो तस्वीरमा प्रियंका पुलिस पोशाकमा देखिएकी छिन् ।

तस्वीरलाई हेरेर पनि अनुमान लगाउत सकिन्छ कि यो तस्वीर फिल्ममा प्रियंकाले पासिंग आउट परेडका बेला लगाएकी थिईन् । प्रियंकाले यो फिल्मका लागि भर्खरै भोपालमा शूटिंग पूरा गरेकी छिन् । फिल्ममा प्रियंकाले बिना मेकअप पनि काम गरेकी छिन् ।

priyanka

यद्यपी प्रियंका अहिले आफ्नो इन्टरनेशनल टेलिभिजन सिरिज क्वांटिको शूटिंगमा व्यस्त छिन् । यो सिरिजमा प्रियंकाले एक एफबीआई एजेन्टको भूमिका निभाएकी छिन् । यह सिरिज यसै वर्षको सेप्टेम्बरबाट एबीसी नेटवर्कमा प्रशारण हुनेछ ।