काठमाडौं । गीत गाउँदागाउँदै एक गायिकामाथि आपत आइलागेको छ ।
मेक्सिकनकी हलिउड गायिका पेट्रिशिया नविदादको जब स्टेज गाउँन थालिन तब उनीमाथि आपत आइलागेको हो । जतिबेला उनी स्टेजमा जमेर गीत गाउने खोज्दै थिईन् त्यती नै बेला उनको गुप्ताङ्गको वस्त्र कारणवश स्टेजमा खस्यो ।
गायिका पेट्रिशिया नविदाद मञ्चमा जब लाइभ परफर्मेन्स गरिरहेकी थिईन् त्यसैबेला उनको भित्री वस्त्र खस्यो । यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
यती हुँदा पनि पेट्रिशियाले जे गरिन् त्यो एकदमै तारिफ योग्य थियो । उनले एक सेकेण्डका लागि पनि आफ्नो प्रस्तुती रोकिनन् । उनी लगातार स्टेज़मा जमेरै प्रस्तुती दिइरहेकी थिईन् । त्यसपछि उनको चर्काे आलोचना पनि भयो । विशेषगरी पुरुषहरुले यो कुरालाई लिएर उनको चर्काे अलोचना गरे ।
प्रस्तुत सकिएपछि गायिका पेट्रिशियाले ट्वीटरमा आफूलाई जिस्क्याउने आलोचना गर्ने पुरुषलाई दरिलो जवाफ पनि दिएकी छिन् । उनले ट्वीटमा लेखेकि छिन्–‘भनिन्छ जो पुरुषलाई एक रानी (उनकी आमा) शिक्षा मिल्छ, ती पुरुषहरु अन्य महिलालाई राजकुमारी जस्तै इज्जत दिन्छन्, तर, जो पुरुष महिलाको शोषण गर्छन् वा उनको अपमान गर्छन्, उनीहरुलाई कस्ले सिकाउन सक्छ र ?’






















प्रतिक्रिया