मुम्बई । पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनी आजभोली धेरै व्यस्त छिन् । उनी अधिकांश समय फेसबुकमा फ्यानका लागि फोटो अपलोड गर्छिन् ।
आज पनि उनले ईदको शुभ अवसरमा सबैलाई अनौठो शुभकामना दिईन् । उनले सोशल साइटमा ईदको शुभकामना दिईन् र आफ्नो हर्कत दर्शाउने फोटो पनि शेयर गरिन् ।
सन्नीले जो फोटो शेयर गरेकी छिन् त्यसमा उनी धेरै राम्री देखिएकी छिन् । साथै आफ्नो हर्कत देखाउने प्रयास पनि गरिरहेकी थिईन् । तथापी सन्नी आजकल रियलिटी शो स्पिट्जविलामा बतौर होस्टको काम गरिरहेकी छिन् । उनका आगामी फिल्ममा मस्तीज़ादे, वन नाईट स्टैंड र बेईमान लव प्रदर्शनको तयारीमा छन् । एजेन्सी




















प्रतिक्रिया