मुम्बई । शाहरुख खानले मदिराको कारोबार सुरु गरेका छन् । उनका अनुसार कुनै पनि व्यवसाय सानो वा ठूलो हुँदैन, यस्तो उनको अठोठ छ । यसकारण उनी अब रक्सीको कारोबारमा लागेका हुन् ।
केही यस्ता व्यापारीको भुमिकामा शाहरुख आफ्नो कम्पनी रेड चिलीजको व्यानरमा निर्माण भइरहेको आफ्नो फिल्म ‘रईस’ लाई ल्याउँदैछन् । फिल्म आउँदो वर्षको ईदमा रिलीज हुँदैछ ।
यद्यपी शाहरुखको फिल्मको १.६ मिनेटको टीजर सार्वजनिक भएको छ । यसमा शाहरुख एक मदिरा कारोबारीको भुमिकामा देखिएका छन् । साथ उनी एक नेताको भुमिकामा पनि देखिएका छन्, जसको नाम हो मियांभाई । टीजरमा शाहरुखका दुबै लुक्स एकदमै नयाँ स्टाइलिस देखाइएको छ ।
हेर्नुस् शाहरुखको फिल्म ‘रईस’को टीजर :















प्रतिक्रिया