काठमाडौँ । नेपाली फिल्मको कथा बिक्न थालेपछि आजकल अंग प्रदर्शनलाई मुख्य प्राथमिकता दिन थालिएको भान हुन थालेको छ । फिल्म ‘बिन्दास ३’ मा यस्तै तीनवटा उत्तेजक दृश्य छन् । कथाको आवश्यकता भन्दै निर्देशक राजु गिरीले फिल्ममा ‘बेडसिन’ को प्रयोग गरेका छन् ।
नेपालगञ्जमा गिरीकै निर्देशनमा छायांकन भइरहेको यस चलचित्रमा यसपटक बेडसिनमा सुष्मा कार्कीलाई नभएर नयाँ अनुहारलाई ल्याइएको छ । फिल्ममा बिनु खड्काले राकेश गिरीसँग बेडसिन दिएकी हुन्।
फिल्म ‘बिन्दास’ र ‘बिन्दास २’ मा उनले यस्तै गरेका थिए। त्यतिबेला धेरैले उनको शैलीको विरोध पनि गरेका थिए ।
















प्रतिक्रिया