काठमाडौं, ३१ असार । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआर पाएका निजामती कर्मचारीदेखि सभासद् र मन्त्रीसम्मले अब कि डिभी–पिआर त्याग्नुपर्ने कि आफू रहँदै आएको सरकारी सेवा त्याग्नुपर्ने बताउनुएको छ ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले डिभी र पिआरबारे छानबिन गरी सूची तयार पार्न लागिएको जानकारी दिँदै शङ्कास्पद कर्मचारी र अन्य निगरानीमा परिसकेको स्पष्ट गर्नुभयो ।
उहाँले एक तोकिएको समयभित्र निर्देशन पालना नगर्ने कर्मचारीलाई आफै बर्खास्त गर्ने चेतावनी दिनुभयो ।












प्रतिक्रिया