१ कार्तिक २०८३, शनिबार

भारतीय विमानमा पाकिस्तानले गर्‍यो आक्रमण, युद्धको खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image1काठमाडौं, ३० असार । पाकिस्तानी सेनाले भारतीय चालकरहित विमानमाथि आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सेनाले भारतीय विमान आफ्नो इलाकामा प्रवेश गरेकोले उक्त आक्रमण गरेको स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जनाइएको छ ।

पाकिस्तानी स्वशासित जम्मु काश्मिर क्षेत्रमा प्रवेश गरेको र शङ्कास्पद गतिविधि चलाएको आरोप लगाइएको दावा सञ्चारमाध्यमले गरेका छन् । रासस/सिन्ह्वा