काठमाडौँ, १९ असार । गत बैशाख १२ गतेको महाभूकम्पपछि हराएकी एक महिलाको शव दुई महिनापछि फेला परेको छ ।
रसुवाको लाङटाङ क्षेत्रमा भुकम्पपछि हराइरहेकी पासपोर्ट नम्वर १४ डिएल १७७४१ फेन्च नागरिक रिनेडुट्रिभको शनिबार कंकाल फेला परेको हो । नेपाल नेपाल घुम्न आएकी थिइन् ।
उक्त कंकाललाई माउन्टेन एयरको हेलिकप्टरद्धारा काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगंजमा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।












प्रतिक्रिया