काठमाडौं, १६ असार । नेपालमा बुधबार दिउँसो फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो नुवाकोट र रसुवा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।
नुवाकोट र रसुवाको सीमानालाई केन्द्रविन्दु बनाएर गएको धक्का ४ रेक्टर स्केलको हो । दिउँसो ३ बजेर ३४ मिनेटमा धक्का महसुस गरिएको थियो ।













प्रतिक्रिया