१८ कार्तिक २०८३, बुधबार

नेपालमा फेरि गयो ५ म्याग्निच्युडको भूकम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

EArth-quakeकाठमाडौं, १४ असार । नेपालमा सोमबार विहानै पाँच रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछाप केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।

आज विहानै ५ बजेर ४२ मिनेटमा धक्का महसुस गरिएको हो । यसअघि हिजोराति सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का महसुस गरिएको थियो ।