१८ कार्तिक २०८३, बुधबार

संविधानसभा विघटन गर्नुपर्छ : बादल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambahadur-badal1पाल्पा, ५ असार । नेकपा-माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने धारणा राख्नु भएको छ ।

पाल्पाको तानसेनमा क्रान्तिकारी पत्रकार महासङ्घ पाल्पाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव थापाले संविधानसभाको विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिक सभाको गठन गर्नुपर्ने माग गर्नु भयो ।

प्रदेशको सीमाङ्कन गर्न कुनै आयोगलाई अधिकार दिनुले संविधानसभाको औचित्य छैन भन्दै उहाँले एकीकृत नेकपा माओवादीसँग नेकपा-माओवादीको पार्टी एकता हुन नसक्ने बताउनुभयो ।