६ कार्तिक २०८३, शुक्रबार

बेवारिसे अवस्थामा लास भेटियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, ५ असार । बाराको प्रसैनी गाविस–१ नकटुवास्थित गण्डकनहरको ढिप्रुमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेलापरेको छ ।

स्थानीयवासीले बिहान उक्त ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको पहिचान खुल्न नसकेको र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरेर फालेको अवस्थामा शव फेला पारेको प्रहरी नायब उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । रासस