६ कार्तिक २०८३, शुक्रबार

अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समान्य रहेको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक पुग्नुभएका अध्यक्ष ओलीका त्यहाँस्थित बुमरुङगाड अस्पतालमा परीक्षण गरिएको हो ।

उहाँका सहयोगी ईन्द्र भण्डारीका अनुसार स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले अध्यक्ष ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको र कुनै थप समस्या नरहेको जानकारी दिनुभएको थियो ।

औलाको सङ्क्रमणका कारण अध्यक्ष ओली असार २ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्यसतर्फ जानुभएको थियो भने यही असार ८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । रासस